रुप फेर्दै गुराँसको राजधानी « Khabarhub

रुप फेर्दै गुराँसको राजधानी


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– गुराँसको राजधानी मानिने ताप्लेजुङको तिनजुरे–मिल्के–जलजलेस्थित गुराँसको वन अहिले निकै नै रमणीय बन्न थालेको छ ।

बसन्त ऋतुको आगमनसँगै मुस्कुराउने गुराँसका कोपिलाहरुले अहिले रंगीचंगी देखिन थालेका छन् ।

त्यसो त चैत मध्यदेखि नै यस क्षेत्रमा गुराँस फुल्न शुरु हुन्छ । यो क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थल पनि हो । गुराँस फुल्न थालेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको पहलपहल पनि बढ्ने गर्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १० : ३० बजे

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री