सरकारबाटै गणतन्त्रमाथि खतरा भो- गगन थापा « Khabarhub

सरकारबाटै गणतन्त्रमाथि खतरा भो- गगन थापा


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारको नेतृत्व गरिरहेको दल नेकपाबाटै गणतन्त्रमाथि खतरा हुनसक्ने भन्दै उनीहरुबाट गणतन्त्र जोगाउनुपर्ने बताएका छन । उनले गणतन्त्रमा समेत राजाको नक्कल गरेको भन्दै राष्ट्रपतिको चर्को आलोचना समेत गरेका छन् ।

१२ औँ गणतन्त्र दिवसको अवसरमा नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘सत्तामा बसेर नागरिकको स्वतन्त्रता अपहरण गर्न उद्धतहरूबाट, दलभित्रको, राज शाही प्रवृत्तिबाट अनि गणतन्त्रको शिरमा बस्नेहरूबाटै जोगाउनु छ गणतन्त्र । गणतन्त्र आचरण पनि हो, गणतन्त्रमा राजतन्त्रको भद्दा नक्कल गर्नेहरूबाट जोगाएर अनि हामी आफै पनि बदलिएर सदैव जनताको मनमा राख्नुछ गणतन्त्र ।’
थापाको ट्वीट यस्तो छ :

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १ : १० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा