चक्रपथ विस्तारको काम एक वर्षभित्र सक्ने गरि काम गर्न बजेट « Khabarhub

चक्रपथ विस्तारको काम एक वर्षभित्र सक्ने गरि काम गर्न बजेट


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौको चक्रपथ विस्तार योजना पुरा गर्नका लागि १ अर्ब ८१ करोड विनियोजन गरेको छ ।

संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले चक्रपथ विस्तारका लागि बजेट विनियोजन गरेका हुन् ।

उनले विस्तार हुन बाँकि रहेको चक्रपथलाई आगामी एक वर्षभित्र सक्ने गरी काम अघि बढाइने समेत बताइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : २८ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर