‘चपली हाइट’ की नायिकाले गरिन् अमेरिकामा बिहे « Khabarhub

‘चपली हाइट’ की नायिकाले गरिन् अमेरिकामा बिहे


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘चपली हाइट’ मा हट अवतार दिएर चर्चामा आएका नायिका विनिता बरालले बिहे गरेकी छिन् । विनिताले अमेरिकामा बसोबास गर्दै आएका नेपाली तिलक पौडेलसँग बिहे गरेकी हुन् ।

नेपालमा फिल्म क्षेत्रमा अभिनय गर्दै आएकी विनिता केही वर्षअघि कृषि पढ्नका लागि भन्दै अमेरिका हानिएकी थिइन् । अमेरिका रहँदा नै उनको भेट तिलकसँग भएको थियो । त्यसपछि यी दुई प्रेममा थिए ।

सामाजिक सञ्जालमा पनि विनिताले आफ्नो प्रेमका बारेमा खुलेर बोल्ने गरेकी थिइन् । पछिल्लो समय उनी फिल्म क्षेत्रबाट भने टाढा छिन् । विनिताले भर्जिनियाको बृन्दाबन मन्दिरमा पुगेर बिहे गरेको फेसबूकमा लेखेकी छिन् ।

 

तस्वीर- विनिता बरालको फेसबूकबाट

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ५१ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा