विश्वकप क्रिकेटको पहिलो विकेट इमरान ताहिरको नाममा « Khabarhub

विश्वकप क्रिकेटको पहिलो विकेट इमरान ताहिरको नाममा


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना भएको विश्वकप क्रिकेट २०१९ को पहिलो विकेट इमरान ताहिरको नाममा दर्ता भएको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले पहिलो विकेटका रुपमा जोन बेरिस्टोलाई गुमाएको छ । बरिस्टोलाई अफ्रिकाका ताहिरले विकेट किपर क्वीन्टन डि ककको हातबाट क्याच आउट गराउँदै पवेलियन फर्काएका हुन् ।

इंग्ल्याण्ड विश्वकप नै आफ्नो अन्तिम एकदिवसीय प्रतियोगिता भएको घोषणा इमरान ताहिरले घरेलु टोलीको पहिलो विकेट लिएर विश्वकपमा सुखद् शुरुवात गरेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ३ : ३१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक