ट्रम्पले किमलाई दिए अमेरिका भ्रमणको निम्तो « Khabarhub

ट्रम्पले किमलाई दिए अमेरिका भ्रमणको निम्तो


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिओल– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् ।

दुई कोरियालाई छुट्याउने असैन्यकृत क्षेत्र डीएमजीमा दुई नेताबीच भएको वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले सर्वोच्च नेता किमलाई अमेरिका भ्रमणको निम्तो दिएका हुन् ।

यद्यपि भ्रमणको समय भने स्पष्ट भइसकेको छैन ।

दुई नेताबीच डीएमजीमा एक्लाएक्लै ५० मिनेट कुराकानी भएको थियो । कुराकानीका क्रममा द्विपक्षीय सम्बन्धलाई कायम राख्ने सहमति बनेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ३ : ३४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार