अविरल वर्षाका कारण पुलबजार क्षेत्रमा डुबान « Khabarhub

अविरल वर्षाका कारण पुलबजार क्षेत्रमा डुबान


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे-बिहानैदेखि परेको पानीका कारण काभ्रेपलाञ्चोकस्थित बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । शनिबार बिहान पौने ४ बजेदेखि परेको अविरल वर्षाका कारण बजार क्षेत्रमा डुबान भएको थिए ।

बजार क्षेत्रमा जम्मा भएको पानीको निकास नभएपछि जलमग्न भएको र लगातार पानी नरोकि परेपछि डुबानमा परेको स्थानीयले बताएका छन् ।

पुलबजार क्षेत्र भएर बग्ने पून्यमाता खोलामा पानीको सतह बढेर बजार क्षेत्र पसेपछि डुबान भएको थियो ।

पानी रहेसँगै अहिले जमेको पानी सुक्न थालेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  १ : २७ बजे

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको