जोक्सः कक्षा टपरको जवाफ सुनेर शिक्षक ट्वाँ « Khabarhub

जोक्सः कक्षा टपरको जवाफ सुनेर शिक्षक ट्वाँ


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिक्षकले विद्यार्थीहरुलाई पढाइरहेका थिए । यतिकैमा प्रश्नोत्तरको पालो आयो । शिक्षकले सर्वप्रथम सँधै कक्षामा प्रथम हुने रुपेशलाई प्रश्न सोधे –

शिक्षक – रुपेश भन त २ मा २ गए कति बाँकी रहन्छ ?

रुपेश – सर, मैले हजुरको प्रश्न नै बुझिन

शिक्षक – मानौं तिमि सँग दुईवटा रोटी छ ती दुईवटै रोटी खायौ भने के बच्यो ?

रुपेश – तरकारी र अचार बच्यो सर

शिक्षक – ट्वाँ

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ११ : ०० बजे

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र