काठमाडौंमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु « Khabarhub

काठमाडौंमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको लप्सीफेदीमा यात्रु बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २० जनाभन्दा बढी घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस लप्सीफेदीमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सबैको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ५ : १९ बजे

कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया

काठमाडौं- कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन