नेपालमा इश्वी संवत् प्रचलनमा ल्याए मात्रै समृद्धि संभव हुन्छ– डा भट्टराई « Khabarhub

नेपालमा इश्वी संवत् प्रचलनमा ल्याए मात्रै समृद्धि संभव हुन्छ– डा भट्टराई


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा पनि अंग्रेजी वर्ष (इश्वी संवत्)लाई औपचारिक रुपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।

हाल नेपालको ‘प्रशासनिक संवत्’ रहेको बिक्रम संवत् र सांस्कृति संवत् नेपाल संवतलाई सांस्कृति क्यालेण्डरमा सीमित गर्नुपर्ने पनि डा. भट्टराईको मत छ ।

नेपालमा इश्वी संवत् प्रचलनमा नल्याउँदासम्म समृद्धि, विदेशी लगानी, पर्यटन वर्ष लगायतका विषय गफमा मात्रै सीमित हुने पनि भट्टराईको भनाइ छ ।

सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै भट्टराईले भनेका छन्–  यसो गरे कसो होला-नेपालमै जन्मेको ‘नेपाल सम्बत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्बत्’लाई सांस्कृतिक क्यालेण्डर र पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी सम्वत्’ लाई प्रशासनिक/आर्थिक क्यालेण्डर बनाऊँ!नत्र समृद्धि,विदेशी लगानी,पर्यटनबर्ष इ.सम्धीका गफ मात्रै होलान् है !

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ४५ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा