१४ दिनदेखि हराइरहेका युवकको उद्दार « Khabarhub

१४ दिनदेखि हराइरहेका युवकको उद्दार


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- हिउँमा १४ दिनदेखि हराइरहेका युवकको उद्दार गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको बेलेफी गाउँपालिका–४ का सुरज लामाको आज (शुक्रबार) बिहान सकुशल उद्दार गरिएको हो ।  

नेकपा केन्द्रीय सदस्य माधव सापकोटा को पहलमा उनको उद्दार भएको हो ।

सापकोटाका अनुसार अलपत्र परेका युवक रसुवागढी हाइड्रोपावरमा मजदुरीको काम गर्दै आएका थिए । 

गत ६ गते श्रीमतिको डेलिभरी हुने मिति पुगेको भन्दै मेलम्ची आउनका लागि भनेर हिँडेका उनी रसुवाको गोसाइँकुण्ड नजिकै तारेभिरमा आएर उनी अलपत्र परेको  थिए ।

गाउँपालिका अध्यक्षले आफूलाई समपर्क गरेर एकजना मानिस हराइरहेको खबर गरेपछि आफूले खोजीकार्य अघि बढाएको उनले बताए । 

आज बिहान उद्दार गरिएको उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ । अहिले उनको अवस्था सामान्य रहेको सापकोटाले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १२ : १७ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त