आमिर खानको टिमका ७ जनामा कोराना संक्रमण « Khabarhub

आमिर खानको टिमका ७ जनामा कोराना संक्रमण


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा कोरोना भाइरसको संक्रमणले रफ्तार लिएको छ । संक्रमितको संख्या दिनानुदिन बढ्दो छ ।

बलिउडका कैयन् सेलिब्रेटी कोरोनाको शिकार भइसकेको छ । यसैबीच बलिउड अभिनेता आमिर खानको टिमका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आमिरका सुरक्षाकर्मीसहित ७ जनाको कोरोना संक्रमण भएको जनाइएको छ । ती सबै संक्रमितलाई क्वारेन्टिनमा राखिएको छ । आमिरले ट्वीटरमार्फत बीएमसी अफिसियललाई धन्यवाद दिएका छन् ।

७ जनामा कोरोना देखिएपछि आमिरको परिवार चिन्तामा परेको छ । भारतीय मिडियाका अनुसार आमिरसँगै उनका परिवारको पनि कोरोना परीक्षणका लागि स्वाब लिइएको छ । रिपोर्ट आउन अझै बाँकी छ ।

आमिर खान १५ जुलाईबाट आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को शूटिङ गर्ने योजनामा थिए । तर, कोरोनाका कारण अहिले शूटिङ सम्भावना देखिएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १२ : १४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने