तिमी जन्मदै पखेटा लिएर आएका छौं, घिस्रिन छाडेर उड्न थाल – रुमी | Khabarhub Khabarhub

तिमी जन्मदै पखेटा लिएर आएका छौं, घिस्रिन छाडेर उड्न थाल – रुमी


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं शताव्दीका प्रख्यात कवि मौलाना जलालुद्दिन रुमी । उनको नाम अहिले पनि अविस्मरणीय छ । उनका कविताहरु विश्वका धेरै भाषामा अनुवादित छन् ।

दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा पनि महत्वपुर्ण मानिने रुमीको जन्म ३० सेप्टेम्वर सन् १२०७ मा भएको थियो । रुमीको जन्म अहिलेको अफगानिस्तानमा भएको थियो ।

पछि उनको परिवार हालको टर्कीमा बसोबास गर्न थाल्यो । आफूलाई अध्यात्म विज्ञानको ज्ञाताका रुपमा परिचित रुमीको मृत्यु डिसेम्बर १८ सन् १२७३ मा टर्कीमा भएको थियो । तीनै महान व्यक्ती रुमीका केही भनाईहरु यहाँ उल्लेख गरेका छौं । जुन तपाईंको जिवनमा पनि उपयोगी बन्न सक्छन् ।

– तिमीले जिवनमा भोगेका या पीडा भनेको संन्देशवाहक मात्र हुन् । यीनलाई सुन्ने मात्र कोशिस गर ।

– तिम्रो हृदय सागर जस्तै गहिरो छ त्यसैले आफूलाई त्यही गहिराइमा खोज्ने प्रयास गर ।

– प्रेमको अगाडि अन्य कुनैपनि कुराको कुनै शक्ति हुँदैन ।
– तिमी जहाँ हुन्छौ, जस्तो हुन्छौ, जे गर्छौ त्यो प्रेममा हुने गर ।
– मलाई राम्रो सँग थाहा छ तिमी एकदमै थकित छौ । तर पनि आउ अगाडि बढ किनभने यो नै तिम्रो एकमात्र विकल्प हो ।
– जहिले पनि आफ्नो तर्कलाई अघि बढाउने गर स्वर होइन । यो ख्याल राखकी वर्षाले फूललाई बढ्न मद्दत गर्ने हो चट्याङले होइन ।
– जति पनि राम्रा,सुन्दर र आकर्षक बनेका छन् ति हेर्नका लागि मात्र हुन् ।
– चिन्ता नगर, तिमीले जे गुमायौ त्यो पुनः अर्को रुपमा तिमीसामु आइपुग्छ ।
– तिमी जन्मदै पखेटा लिएर उड्न आएका हौ । तव किन जिन्दगी भर घिस्रिन रुचाउँछौ ।
– गुडबाई भन्ने तिनीहरुलाई मात्र हो । जसले आँखाले प्रेम गर्छन् । तर जसले हृदय देखि प्रेम उनीहरुको निम्ती बिछोड भन्ने नै हुँदैन ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : १२ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि