कोरोना परीक्षण निशुल्क गर्न सरकारलाई सर्वोच्चको परमादेश « Khabarhub

कोरोना परीक्षण निशुल्क गर्न सरकारलाई सर्वोच्चको परमादेश


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – सर्वोच्च अदालतले कोरोना पीसीआर परीक्षण नि:शुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले परमादेश दिएको हो ।

अधिवक्ताद्वय केशरजंग केसी र अधिवक्ता लोकेन्द्र वलीले पीसीआर परीक्षण निशुल्क गरिनुपर्छ, यो मौलिक हक भएको भन्दै अदालतमा रिट दायर गरेका थिए ।

रिटको पक्षमा वरिष्ठ अधिवक्ताद्वय डा सुरेन्द्र भण्डारी र चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू पंकजकुमार कर्ण, कीर्तिनाथ शर्मा पौडेल, डा. शिव यादव, सन्तोष भण्डारी र जनक साउदले बहस गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ७ : ४३ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी