फाप्लु विमानस्थलका असई गुरुङको ड्यूटीकै क्रममा मृत्यु « Khabarhub

फाप्लु विमानस्थलका असई गुरुङको ड्यूटीकै क्रममा मृत्यु


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुमा ड्यूटीमा खटिएका एक प्रहरीको निधन भएको छ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका घर भएका ५० वर्षिय चित्रबहादुर गुरुङको ड्यूटीकै क्रममा निधन भएको हो।

प्रहरी सहायक निरिक्षक पदमा फाप्लु विमानस्थल सुरक्षा गार्ड ईन्चार्ज रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो ।

ड्यूटीकै क्रममा अचानक बेहोस भई ढलेका उनलाई फाप्लु अस्पताल पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको हृदयघातले निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शवलाई आफन्तको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ९ : ३२ बजे

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन