सामा-चकेवा समापन (तस्बिरहरू) « Khabarhub

सामा-चकेवा समापन (तस्बिरहरू)


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेम, आत्मीयता र सद्भावको प्रतीक मधेशको मौलिक लोकपर्व सामा–चकेवा मनाइएको  छ । 

छठ पर्वको खरना अर्थात् पञ्चमीदेखि सुरू भएको पर्व पूर्णिमाको राति जोतिएको खेतमा सामा–चकेवालगायत मूर्तिलाइ विसर्जन गरेसँगै मंगलबार समापन भएको छ । 

तस्बिरः अमरेन्द्रकुमार यादव/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ५ : १० बजे

सामा-चकेवा समापन (तस्बिरहरू)

काठमाडौं– दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेम, आत्मीयता र सद्भावको प्रतीक

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ बागमती विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला क्रिकेट खेलमा

युक्रेन युद्धमा रुसका पाँच लाख सैनिकको मृत्यु : कसरी खुल्यो रहस्य ?

काठमाडाैँ – युक्रेन युद्धमा रुसले करिब पाँच लाख सैनिक गुमाएको

विराटनगर जुट मिल सञ्चालनको तयारी, लगानीकर्तालाई ३५ दिनको समय

काठमाडौँ – लामो समयदेखि बन्द अवस्थामा रहेको देशको पहिलो आधुनिक

गाउँको खेतमा जनमोर्चाको सामूहिक खेती, ३३ रोपनीमा फलाए धान (तस्बिरहरू)

बागलुङ– राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ ।