हुम्लामा भारी हिमपात, जनजीवन कष्टकर « Khabarhub

हुम्लामा भारी हिमपात, जनजीवन कष्टकर


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हुम्ला– कर्णाले प्रदेशको हिमाली जिल्ला हुम्लामा भारी हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकर बनेको छ ।

आज विहानै देखि परेको हिमपातका कारण हुम्लाको चिसो निकै बढेको स्थानीले बताएका छन् । बिहान ११ बजेबाट निरन्तर हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन कष्टकर बनेको हो ।

हिमपातसँगै हुम्लाको हवाइ यातायात समेत प्रभावित बनेको छ । हुम्लाको नाम्खाको लिमी, हल्जी, जाँङ, तिला, चाला, यारी मुचु, केर्मी याल्वाङ, च्यादुक, याङगार, खगाँलगाउँ, हेप्का, टाङगिनलगायतका बस्तीमा बाक्लो हिउँ परेको छ ।

हिमपातले सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजसमेत प्रभावित भएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ८ : २७ बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका