कास्कीको घाचोक केन्द्र बनाएर ३.८ रेक्टर स्केलको भूकम्प « Khabarhub

कास्कीको घाचोक केन्द्र बनाएर ३.८ रेक्टर स्केलको भूकम्प


१७ पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्कीको घाचोक आसपास केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको छ । बिहीबार राति ९ बजेर ५९ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पोखरा आसपास भूकम्पको धक्का महशुस गरिएको थियो । खरामा भूकम्पको धक्का महशुस भएपछि मानिसहरुले होहल्ला मच्चाएका थिए ।

यो नयाँ भूकम्प नभएर ०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पपकै पराकम्प भएको केन्द्रले जनाएको छ । बुधबार दिउँसो ४:३० बजे दार्चुलाको हिकिला केन्द्रविन्दू बनाएर ३.६ म्याग्निच्यूडको भूकम्पको धक्का महशुस गरिएको थियो ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहिबार  १० : ३० बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि