विश्व हिन्दू महासभाका अध्यक्ष बच्चनको गोली हानी हत्या « Khabarhub

विश्व हिन्दू महासभाका अध्यक्ष बच्चनको गोली हानी हत्या


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको लखनउमा विश्व हिन्दू महासभाका अध्यक्ष रणजीत बच्चनको गोली हानी हत्या गरिएको छ।

आइतबार लखनउको पविर्तन चौकनजिकैको ग्लोब पार्कबाट मोटरसाइकलमा आएका व्यक्तिले रणजीतमाथि गोली प्रहार गरेका हुन्। उनको टाउँकोमा चार–पाँचवटा गोली हानिएको प्रहरीको भनाइ छ। गोली लागेरको उनको घटनास्थलमै मृत्यु थियो ।

उनका भाइ आशिष घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएको छ।

विश्व हिन्दू महासभाका अध्यक्ष रणजीत आइतबार मर्निङ वाकमा निस्केका थिए। कसले किन हत्या गरेको भन्ने खुलेको छैन। प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १ : १२ बजे

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर