अध्ययन र घुम्नका लागि विदेश नजान सरकारको अनुरोध, तत्काल नो अब्जेक्सन लेटर नदिइने « Khabarhub

अध्ययन र घुम्नका लागि विदेश नजान सरकारको अनुरोध, तत्काल नो अब्जेक्सन लेटर नदिइने


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको विश्वव्यापी रुपमै बढिरहेको प्रकोपबाट बच्न सरकारले आत्यावश्यक अवस्थामा बाहेक सामान्य कामका लागि विदेश भ्रमणमा नजान अनुरोध गरेको छ ।

सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्ययन तथा घुमफिरका लागि विदेश नजान सर्वसाधारणलाई अनुरोध गरे ।

परराष्ट्रमन्त्री ज्ञवालीले अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘नो अब्जेक्स लेटेर’ पनि तत्कालका लागि स्थगित गरिने पनि जानकारी दिए ।

नो अब्जेक्सन लेटर नभएपछि वैदेशिक अध्ययनका लागि भिसा लागिसकेका विद्यार्थीले समेत अब विदेश उड्न पाउने छ्रैनन् ।

सरकारले भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनलाई पनि नियमित राख्ने जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : ५६ बजे

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय