डब्ल्युएचओसँग सम्बन्ध तोड्नु अमेरिकाको एकतर्फी सोच : चीन « Khabarhub

डब्ल्युएचओसँग सम्बन्ध तोड्नु अमेरिकाको एकतर्फी सोच : चीन


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)सँग सबै प्रकारका सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम ‘एकतर्फी सोच’ को उपज भएको चीनले टिप्पणी गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले सोमबार संयुक्त राज्य अमेरिकाको उक्त निर्णयलाई उसको ‘शक्ति राजनीति’ र ‘एकतर्फी सोच’ को संज्ञा दिएको हो ।

अमेरिकी कदमको आलोचना गर्दै चीनले विश्व स्वास्थ्य संगठनलाई थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी रोक्न असफल भएको भन्दै गत शनिवार विश्व स्वास्थ्य संगठनसँगको सबै सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ११ : १५ बजे

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी