निर्माता बन्दै विवेक ओबराय, फिल्मको पहिलो पोस्टर रिलिज « Khabarhub

निर्माता बन्दै विवेक ओबराय, फिल्मको पहिलो पोस्टर रिलिज


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा सन् २००२ बाट करिअर शुरु गरेका अभिनेता विवेक ओबरायले फिल्ममा लगानी समेत गर्ने भएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले ‘इति’ नामक फिल्म निर्माणको घोषणा गरेका हुन् ।

फिल्मलाई मन्दिरा इन्टरटेनमेन्ट र विवेकले निर्माण गर्नेछन् ।

‘हाम्रो पहिलो फिल्म इतिको घोषणा गर्दा म एक्साइटेड छु,’ उनले भनेका छन् ।


सार्वजनिक गरिएको पोस्टरमा लेखिएको छ, ‘के तपाईंले आफ्नै हत्यालाई समाधान गर्न सक्नुहुन्छ ?’ फिल्मलाई विवेकले थ्रीलर फिल्म भनेका छन् ।

फिल्मको पोस्टरका आधारमा यो फिल्मलाई मर्डर मिस्ट्री भएको अनुमान लगाउन सकिन्छ । फिल्मलाई विशाल मिश्राले निर्देशन गर्नेछन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १ : ३७ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण