निर्माता बन्दै विवेक ओबराय, फिल्मको पहिलो पोस्टर रिलिज « Khabarhub

निर्माता बन्दै विवेक ओबराय, फिल्मको पहिलो पोस्टर रिलिज


१८ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा सन् २००२ बाट करिअर शुरु गरेका अभिनेता विवेक ओबरायले फिल्ममा लगानी समेत गर्ने भएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले ‘इति’ नामक फिल्म निर्माणको घोषणा गरेका हुन् ।

फिल्मलाई मन्दिरा इन्टरटेनमेन्ट र विवेकले निर्माण गर्नेछन् ।

‘हाम्रो पहिलो फिल्म इतिको घोषणा गर्दा म एक्साइटेड छु,’ उनले भनेका छन् ।


सार्वजनिक गरिएको पोस्टरमा लेखिएको छ, ‘के तपाईंले आफ्नै हत्यालाई समाधान गर्न सक्नुहुन्छ ?’ फिल्मलाई विवेकले थ्रीलर फिल्म भनेका छन् ।

फिल्मको पोस्टरका आधारमा यो फिल्मलाई मर्डर मिस्ट्री भएको अनुमान लगाउन सकिन्छ । फिल्मलाई विशाल मिश्राले निर्देशन गर्नेछन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  १ : ३७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र