रसुवा प्रशासनद्वार अत्यावश्यक बाहेकका सेवा स्थगित « Khabarhub

रसुवा प्रशासनद्वार अत्यावश्यक बाहेकका सेवा स्थगित


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय रसुवाले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ ।

एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनले अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको हो ।

प्रशासन कार्यालयमा कार्यरत एक जना कर्मचारीमा सोमबार कोरोना संक्रमण देखिएको थियो । प्रशासनले मंगलबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले जानकारी दिइन् ।

रसुवा प्रशासनद्वारा जारी सूचना

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ८ : १४ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग