टिभीएस मोटर्सद्वारा टिभीएस एनटर्क १२५ रेस इइडिसन सार्वजनिक « Khabarhub

टिभीएस मोटर्सद्वारा टिभीएस एनटर्क १२५ रेस इइडिसन सार्वजनिक


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिभीएस मोटर कम्पनीले टिभिएस एनटर्क १२५ रेस इडिसन पोखरामा सार्वजनिक गरिएको छ ।

टिभिएसको नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका अनुसार रेस इडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ।

कम्पनीका अनुसार यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ।

स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै “रेस इडिसन” ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउँछ । कम्पनीले स्कुटर म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको जनाएको छ।

टिभिएस मोटर कम्पनीका, इन्टरनेशनल बिजनेस, एक्जुकेटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले भने, टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरू माँझ निकै लोकप्रिय बन्न पुगेको छ। यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टिभीएस एनटर्क १२५ को हलमार्क बनेको छ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले भने, टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठूलो परिवर्तन ल्याएको छ । यो स्कुटर चाँडै नै लोकप्रिय बन्न पुग्यो। हामी निश्चित छौं कि रेस इडिसनले थ्रिल खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै