काठमाडौंको असनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी « Khabarhub

काठमाडौंको असनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको असन इन्द्रचोकस्थित एक घरमा भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ ।

काठमाडौं, ललितपुरको दमकल लगायत प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ। आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ६ : ४३ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ