स्पेनमा मास्क अनिवार्य, लकडाउन अलिक खुकुलो « Khabarhub

स्पेनमा मास्क अनिवार्य, लकडाउन अलिक खुकुलो


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरस संक्रमण फैलन रोक्न लकडाउन गरिएको स्पेनमा लामो समयपछि केहि खुकुलो पारिएको छ ।

लकडाउन खुकुलो भएसँगै सर्वसाधारण हिँडडुल गर्न थालेका छन् । तर, स्पेनको सरकारले त्यहाँ नयाँ नियम पनि ल्याएको छ । यो हो, त्यहाँ सार्वजनिक यातायातमा यात्रा गर्दा मानिसहरुले मास्क लगाउनै पर्ने हुन्छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सरकारले सोमबारबाट ६० लाख मास्क वितरण गर्ने बताएका छन् । उनले अर्को ७० लाख मास्कहरु स्थानीय निकायलाई दिइने तयारी रहेको पनि बताएका छन् ।

सान्चेजले १४ बिलियन अमेरिकी डलरको रिलिफ फन्ड पनि सरकारले ल्याउने बताएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै