विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी बन्यो टेस्ला « Khabarhub

विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी बन्यो टेस्ला


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी बनेको छ ।

जापानी कार निर्माता कम्पनी टोयोटालाई उछिन्दै टेस्ला विश्वकै सर्वाधिक मूल्यवान कम्पनी बनेको हो ।

बुधवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ प्रतिशतले बढेसँगै बजार पूँजीकरण २ खर्ब ७ अर्ब २० अर्ब डलरमा पुगेको थियो ।

तर टोयोटाको शेयर मूल्य भने १ प्रतिशतले घटेर बजार पूँजीकरण २ खर्ब ३ अर्ब डलरमा समेटिएको थियो ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ५० बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान