सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ३९ जनामा कोरोना पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ३९ जनामा कोरोना पुष्टि


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै अछाम, बैतडी, बझाङ, डोटी, कैलाली र कंचनपुरका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । उनीहरु मध्ये ९ जना महिला र ३० जना पुरुष रहेका छन् ।

नयाँ थपिएका संक्रमित मध्ये ३ जना बालबालिका समेत रहेका छन् ।

नयाँ थपिएका संक्रमितहरु अछामका २ जना पुरुष, बैतडीका एकजना ८ महिने बालिका र ३ जना पुरुष, बझाङका एकजना पुरुष, डोटीका एकजना महिला र ११ जना पुरुष, कैलालीका साढे २ वर्षकी एक बालिका, २ जना महिला र ११ जना पुरुष र कंचनपुरका ३ जना महिला र २ वर्षका एक बालक र ३ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : ४८ बजे

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा