सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध नगरौं : अध्यक्ष थापा « Khabarhub

सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध नगरौं : अध्यक्ष थापा


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै रथ तान्ने कार्य सुचारू गर्न सरकारलाई अनुरोध गरेका छन् ।

मच्छिन्द्रनाथ रथ तान्ने क्रममा पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सम्बन्धित पक्षसँग छलफल र समन्वय गरी रथ तान्ने कार्य सुचारू गर्नुपर्ने सुझाब​ दिएका हुन् ।

उनले ट्वीट गर्दै सास्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध नगर्न पनि आग्रह गरेका छन् ।

अध्यक्ष थापाले भनेका छन् “सम्वन्धित पक्षसॅग छलफल/समन्वय गरी तथा स्वास्थ/सुरक्षा मापदण्ड पालनागर्दै ललितपुरको मच्छिन्द्रनाथ रथतान्ने कार्य सुचारुगर्न सरकारसंग अनुरोध छ।सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध/दमन हुनुहुँदैन। धर्म/संस्कृतिको रक्षाका साथै विद्यामान परिस्थितिमा संयम राख्न सबैमा अपिल छ ।”

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ७ : ३८ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि