खर्च कटौतीको लागि अपनाउनुस यस्तो तरिका « Khabarhub

खर्च कटौतीको लागि अपनाउनुस यस्तो तरिका


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कमाई राम्रो भएपनि पैसा बचत नहुने समस्या धेरैको हुन्छ । आवश्यक र अनावश्यक खर्चको बारेमा थाहा नहुँदा यो समस्या देखिएको हो । आज हामी तपाईंलाई कसरी पैसा बचत गर्न सकिन्छ भन्ने बारेमा केही टिप्स दिदैछौं ।

१. पहिले बचत अनि मात्र खर्च : धेरै मानिसहरु आफ्नो हरेक महिनाको कमाइबाट खर्चको पैसा निकालेर मात्र बाँकि पैसा बचत गर्दछन् । तर तपाई साँच्चिकै बचत गर्न चाहानुहुन्छ भने त्यो शैली बदल्नुहोस् । आम्दानीबाट जति बचत सम्भव छ त्यो गरेर बाँकीबाट मात्र खर्च गर्ने गर्नुहोस् ।

२. बजेट बनाएरपछि मात्र खर्च : आफ्नो कमाई अनुसार तपाईले बजेट बनाउन सक्नुहुनेछ । औषधि, आपत्कालीन अवस्था, खाना आदि कुरामा पैसाको बजेट छुट्याउनु होस् र पत्ता लगाउनुहोस् कि, कहाँ अनावश्यक खर्च भईरहेको छ ।

३. आवश्यक र इच्छामा फरक सोच : धेरैजसो मानिसहरु घुम्नलाई धेरै मन पराउँछन् । र जे मन लाग्यो त्यो किन्छन् । त्यसैले आफ्नो आवश्यकता र इच्छामा फरक छुट्याउन सिक्नुहोस् ।

४. क्रेडिट कार्डको प्रयोग कम गरौँ : आज भोलि धेरै मानिसहरु प्लास्टिक मनिबाट किनबेच गर्दछन् । यो कार्डको चक्करमा धेरैजसोले यस्ता पनि कुराहरु किन्छन्, जो उनीहरुलाई आवश्यक नै छैन ।त्यसैले यस्ता कुरामा ध्यान दिनुहोस् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ८ : २१ बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव