प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण « Khabarhub

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण देखिएको छ ।

उनले आफ्नो ट्विटमा आफुलाई शुक्रबार गरेको पिसिआर परीक्षणबाट कोरोना संक्रमण देखिएको जानकारी गराएका छन् ।

उने ट्विटमा लेखेका छन्, ‘हिजोको पिसिआर परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु।’


त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण देखिएको छ ।

उनले आफ्नो फेसबुकमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । शुक्रबार गरेको पिसिआर परीक्षणबाट कोरोना संक्रमण देखिएको उनले बताएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ५ : ०३ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।