आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्यमा ४ सय रुपैयाँको वृद्धि भएको हो । सोमबार छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कायम भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ११ : १२ बजे

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले