मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानुपर- मकवानपुरको गैरीभञ्ज्याङमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बस दुर्घटना हुँदा बसरमा सवार अन्य २९ जना घाइते भएको प्रहीले जानकारी दिएको छ ।

ना ३ ख ३५५६ नम्बरको बस मकवानपुरगढी गाउँपालिका–२ मा बुधबार साँझ दुर्घटना हुँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : २८ बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ