भारतीय लोकपालका न्यायिक सदस्यको कोरोना भाइरसको संक्रमणले मृत्यु « Khabarhub

भारतीय लोकपालका न्यायिक सदस्यको कोरोना भाइरसको संक्रमणले मृत्यु


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको लोकपालका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएका ६२ वर्षीय त्रिपाठीको शनिबार राति पौने ९ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि अप्रिल २ तारिखमा अस्पताल भर्ना भएका त्रिपाठीलाई कोरोना भाइरसको संक्रमण भएको थियो ।

छत्तिसगढ उच्च अदालतको पूर्वमुख्य न्यायाधीशसमेत रहेका त्रिपाठी सन् २०१९ को मार्च २७ मा लोकपाल सदस्यमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १२ : ४७ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच