रुसमा एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसबाट संक्रमित « Khabarhub

रुसमा एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसबाट संक्रमित


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  रुसमा एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ३४ हजार ६८७ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ८० पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये १६ हजार ६३९ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख १६ हजार ७६८ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : २६ बजे

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा– डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु