फ्यानले सोधे – शाहरुखमा सबैभन्दा राम्रो के छ?, काजोलको यस्तो जवाफ « Khabarhub

फ्यानले सोधे – शाहरुखमा सबैभन्दा राम्रो के छ?, काजोलको यस्तो जवाफ


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा मे १७ सम्म लकडाउनको घोषणा गरिएको छ । बलिउड सेलिब्रेटी आफ्नो घरमा परिवारका साथ रमाइरहेका छन् ।
सेलिब्रेटीहरु सामाजिक सञ्जालका माध्यमबाट फ्यानसँग साक्षात्कार गरिरहेका छन् ।

यता बलिउड अभिनेत्री काजोल फुर्सदको समयमा आफ्ना फ्यानसँग साक्षात्कार गरेकी छिन् । उनले ट्वीटरमा फ्यानले सोधेका प्रश्नको उत्तर दिएकी छिन् ।

उनले ट्वीटरमा आस्क काजोल सेसन चलाएर फ्यानसँग कुराकानी गरिन् । यसैबीच एक फ्यानले सोधे – शाहरुख खानको कुरा कुरा तपाईंलाई सबैभन्दा बढी मन पर्छ ?

यसको जवाफ दिँदै काजोलले भनिन् – उनीसँग उर्जा छ ।

कालोल र शाहरुखले कैयन् फिल्ममा एकसाग काम गरेका छन् । यी दुईले अभिनय गरेका कुछ कुछ होता है? दिलवाले दुल्हनिया ले जाएंगे, माइ नेम इज खान लगायत फिल्म हिट छन् ।

यी दुईको पछिल्लो समय ‘दिलवाले’ ले चर्चा कमाएको थियो । फिल्ममा कृति सेनन र वरुण धावनको पनि अभिनय थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : ५५ बजे

रसुवा बाढीपछि पुनरुत्थान प्याकेज अघि बढाउँदै सरकार

काठमाडौं– सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि