रुसले निर्माण थाल्यो भारतका लागि एस-४०० प्रतिरक्षा प्रणाली   « Khabarhub

रुसले निर्माण थाल्यो भारतका लागि एस-४०० प्रतिरक्षा प्रणाली  


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को- रसियाले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली निर्माण शुरु गरेको जनाएको छ ।

रसिया र भारतबीच भएको भएको सम्झौता अनुरुप नै अल्माज–आन्टे कम्पनीले उक्त उपकरण उत्पादन शुरु गरेको जनाइएको हो ।

रसियका उद्योग तथा वाणिज्य मन्त्री डेनिस मान्टुरोभले सम्झाैता बमोजिम एस-४०० प्रतिरक्षा प्रणालीको निर्माण थालिएको र तोकिएकै मितिमा भारतलाई हस्तान्तरण गरिने बताएका छन् ।

भारतले पाँच वटा एस–४०० प्रतिरक्षा प्रणालीका लागि रसियासँग ५ अर्ब ४३ करोड अमेरिकी डलरको सम्झौता गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ९ : ०३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु