के बलिउडमा सनी लियोनीको करिअर सकिएको हो ? « Khabarhub

के बलिउडमा सनी लियोनीको करिअर सकिएको हो ?


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्ला वर्ष सनी लियोनीका हिन्दी फिल्म रिलिज भएका छैनन् । बरु उनको आइटम गीत रहेको ‘पासवर्ड’ का कारण नेपालमा उनको चर्चा भयो ।

पछिल्लो समय बलिउडमा उनले काम गरेका फिल्ममा सनीको भूमिका मुख्य थिएन ।

अहिले बलिउडमा सनीको करिअर सकिएको विषयलाई लिएर टिप्पणी हुन थालेको छ । के बलिउड निर्माता निर्देशकले सनीलाई फिल्ममा लिन नचाहेका हुन्?

आश्चर्यको कुरा त के छ भने गुगलमा सबैभन्दा खोजिने अभिनेत्री सनी लियोनी नै हुन् । अझै पनि कतिले उनलाई लिड रोलमा लिएर फिल्म बनाउन चाहन्छन् ।

सनीले जस्तो खालको फिल्म चाहिरहेकी छिन्, त्यस्तो फिल्ममा काम गर्ने मौका जुरेको छैन ।

उनलाई धेरैजसो बी र सी ग्रेडका मेकरले अफर गरिरहेका हुन्छन् । जुन फिल्ममा हट सिन हुन्छन्, त्यो फिल्ममा सनीले काम पाइरहेकी छिन् ।

सनीले अझै पनि आफू कस्तो कलाकार भनेर प्रमाणित गर्न सक्ने फिल्ममा काम गर्न पाएकी छैनिन् । कतिले भने अब बलिउडमा सनीको करिअर सकिएको भनेर विश्लेषण गर्न थालेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ११ : ५१ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा