के बलिउडमा सनी लियोनीको करिअर सकिएको हो ? « Khabarhub

के बलिउडमा सनी लियोनीको करिअर सकिएको हो ?


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्ला वर्ष सनी लियोनीका हिन्दी फिल्म रिलिज भएका छैनन् । बरु उनको आइटम गीत रहेको ‘पासवर्ड’ का कारण नेपालमा उनको चर्चा भयो ।

पछिल्लो समय बलिउडमा उनले काम गरेका फिल्ममा सनीको भूमिका मुख्य थिएन ।

अहिले बलिउडमा सनीको करिअर सकिएको विषयलाई लिएर टिप्पणी हुन थालेको छ । के बलिउड निर्माता निर्देशकले सनीलाई फिल्ममा लिन नचाहेका हुन्?

आश्चर्यको कुरा त के छ भने गुगलमा सबैभन्दा खोजिने अभिनेत्री सनी लियोनी नै हुन् । अझै पनि कतिले उनलाई लिड रोलमा लिएर फिल्म बनाउन चाहन्छन् ।

सनीले जस्तो खालको फिल्म चाहिरहेकी छिन्, त्यस्तो फिल्ममा काम गर्ने मौका जुरेको छैन ।

उनलाई धेरैजसो बी र सी ग्रेडका मेकरले अफर गरिरहेका हुन्छन् । जुन फिल्ममा हट सिन हुन्छन्, त्यो फिल्ममा सनीले काम पाइरहेकी छिन् ।

सनीले अझै पनि आफू कस्तो कलाकार भनेर प्रमाणित गर्न सक्ने फिल्ममा काम गर्न पाएकी छैनिन् । कतिले भने अब बलिउडमा सनीको करिअर सकिएको भनेर विश्लेषण गर्न थालेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ११ : ५१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र