गोर्खाको मान्बुमा जीप दुर्घटना, वडा सचिवको मृत्यु « Khabarhub

गोर्खाको मान्बुमा जीप दुर्घटना, वडा सचिवको मृत्यु


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोर्खा – गोर्खाको मान्बुमा बुधबार राति जीप दुर्घटना हुँद धार्चेका एक जना वडा सचिवको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धार्चे गाउँपालिका वडा नम्बर ६ का किरण रिमाल रहेको प्रहरीले जनाएको छ । रिमाल लमजुङका बासिन्दा हुन् ।

अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा सहभागी हुन ग १ ज ५५०५ नम्बरको जीपमा काशिगाउँ जादै गरेको टोली दुर्घटनामा परेको हो ।

दुर्घटनामा गाउँपालिकाका उपाध्यक्ष फूलमाया गुरुङसहित ७ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ७ : ४२ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय