धर्म प्रचारका लागि नेपाल आएका ९ पाकिस्तानी क्वारेन्टाइनमा « Khabarhub

धर्म प्रचारका लागि नेपाल आएका ९ पाकिस्तानी क्वारेन्टाइनमा


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर-  इस्लाम धर्म प्रचारका लागि पाकिस्तानबाट नेपाल आएका ९ जना पाकिस्तानी नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरिरहेको हुँदा उनीहरुलाई मोरङको सुनवर्षी नगरपालिका-९ स्थित क्वारेन्टाइनमा राखिएको हो ।

उनीहरु सबैलाई मोरङ प्रशासनको निर्देशनमा मुस्लिम टोलमा रहेको मस्जिदमै क्वारेन्टाइनमा राखिएको हो।

उनीहरु गत फागुन १२ गते सुनवर्षी आइपुगेका थिए । कोरोनाको जोखिम रोक्न सरकारले लकडाउन गरेपछि उनीहरु पाकिस्तान फर्किन पाएका छैनन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ९ : ४६ बजे

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी