इटालीमा १५ हजार भन्दा धेरैको मृत्युपछि देखियो आशाको पहिलो किरण « Khabarhub

इटालीमा १५ हजार भन्दा धेरैको मृत्युपछि देखियो आशाको पहिलो किरण


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटाली- पूरै विश्व कोरोना भाइरसको संक्रमण फैलिएको छ तर यो महामारीले सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ ।

इटालीका आधिकारीका अनुसार शनिवार भी यस भाइरसका कारण ६८१ जनाको मृत्यु भएको छ र कुल मिलाएर यो आकडा १५ हजार ३ सय ६२ सम्म पुगेको छ ।

तर शनिवारपछि इटालीमा आशाको पहिलो किरण देखिएको छ ।

इटालीको सर्वसाधारणको सुरक्षा गर्ने वाला सिभिल प्रोटेक्सन डिभिजनका अनुसार देशमा यस्ता बिरामीको स.खयामा पहिलो पटक कमी देखिएको छ । जसको उपचार आइसीयुमा भइरहेको छ ।

इटालीका सिविल प्राटेक्सन डिभिजनका प्रमुख एन्जेलो बोर्रेलीले सञ्चारमाध्यममा बताए अनुसार शुक्रवार इटलीका अस्पतालमा क्रिटिकल बिरामीको संख्या ४ हजार ६८ थियो जो शनिवार कम भएर ३ हजार ९ सय ९४ भएको छ ।

\उनका अनुसार यो निकै खुसीको कुरा हो जब क्रिटिकल बिरामीको सख्या पहिलपटक घटेको छ । यसबाट केही राहत मिलेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १० : ५७ बजे

दुर्लभ चरा संरक्षणमा चासो

तानसेन – चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन्

पोखराविरुद्ध काठमाडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

टाटा टियागो इभिमा आकर्षक अफर घोषणा

काठमाडौं– टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले

अमेरिकाको क्यालिफोर्नियामा एफ-१६ लडाकु जेट दुर्घटना

वासिङ्टन डीसी- अमेरिकामा बिहीबार युएस एयरफोर्सको एफ-१६ लडाकु विमान दुर्घटना

इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमणबाट बच्न मन्त्रालयको आग्रह 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू) बाट बच्न आग्रह