स्वास्थ्य मन्त्रालयलाई दुई संस्थाले गरे एक हजार थान पीपीई सहयोग « Khabarhub

स्वास्थ्य मन्त्रालयलाई दुई संस्थाले गरे एक हजार थान पीपीई सहयोग


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न संघसंस्थाहरुले एक हजार थान  (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) पिपिइ सहयोग गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमै पुगेर आइतवार विभिन्न संस्थाहरुले एक हजार थान पिपिइ सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नेपाल भारत  मानव विकास मैत्री संघले तीन सय थान पिपिइ सहयोग गरेको हो । 

यस्तै एनमएबी ग्रुपले ७ सय थान पिपिइ स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको हो । 

संस्थाले सहयोग गरेको पिपिइ लिदै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उक्त पिपिइको गुणस्तर परीक्षण गरेर प्रत्येक प्रदेशहरुमा एक एक सय थानका दरले पठाउने जानकारी दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ३ : ४२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार