यस्तो छ भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुकाे अवस्था (फोटोफिचर) « Khabarhub

यस्तो छ भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुकाे अवस्था (फोटोफिचर)


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि मुलुकभर लकडाउन लागू गरेसँगै भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई भारतीय क्वारेन्टाइनमै बसेका छन् ।

भारतमा पनि कोरोनाको संक्रमण फैलिएपछि स्वदेश फर्किने क्रममा सीमा क्षेत्रमा पुगेका नेपालीहरु लकडाउनका कारण नेपाल प्रवेश नपाएपछि सीमाक्षेत्रकै भारतीय क्वारेन्टाइनमा बसेका हुन् ।

नेपाल र भारतबीच भएको सहमतिअनुरुप उनीहरुलाई भारतीय क्वारेन्टाइनमा राखिएको हो ।

नेपाली मात्र नभएर नेपालमा रहेका भारतीय नागरिक पनि स्वदेश फर्किन पाएका छैनन् । केही भारतीयहरुलाई सीमा क्षेत्रका नेपाली क्वारेन्टाइनमा राखिएको छ ।

महाकाली पारी भारतको धार्चुला, पिढौरागढ र दिदिहाट जिल्लाहरुमा बनाइएका १० वटा क्वारेन्टाइनमा १ हजार २७३ जना नेपाली रहेको जनाइएको छ ।

उनीहरुलाई भारत सरकारले राम्रो खाना र बासको व्यवस्था गर्नुको साथै काउन्सिलिङको पनि व्यवस्था गरेको जनाइएको छ ।

र्धाचुलास्थित क्याम्पहरु नियमित स्वास्थ्य परीक्षण गर्ने गरिएको र कोरोनाबाट बच्ने उचित परामर्श समेत दिने गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : ०६ बजे

सानेपा पुगेर रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको