भोजपुरी निर्देशक अनिल अजिताभको निधन « Khabarhub

भोजपुरी निर्देशक अनिल अजिताभको निधन


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भोजपुरी निर्देशक अनिल अजिताभको निधन भएको छ । उनको सोमवार भारतको पटनामा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनको निधनले भोजुपरी फिल्म उद्योग स्तब्ध बनेको छ । सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

हिन्दी फिल्ममा समेत काम गरेका अजिताभले हम बाहुबली, रणभूमि, एक दुजे के लिए लगायत कैयन् भोजपुरी फिल्म निर्देशन गरेका थिए ।

उनले ‘जय गंगाजल’, ‘अपहरण’ लगायतका फिल्ममा सहायक निर्देशकका रुपमा काम गरेका थिए ।

अनिलले एक अन्तर्वार्तामा भोजपुरी फिल्म नै आफ्नो जीवन भएको र अन्तिम समयसम्म पनि यही फिल्म उद्योगमा काम गर्ने चाहना भएको बताएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १० : १६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र