जब विक्की कौशलले पानीपुरी खान सिकाए, भिडियो भाइरल « Khabarhub

जब विक्की कौशलले पानीपुरी खान सिकाए, भिडियो भाइरल


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – लकडाउनका कारण बलिउड सितारामा आफ्नो घरमा कैद भएका छन् । विश्वका विभिन्न देशमा पुग्ने सेलिब्रेटीहरु घरबाहिर निस्किन पाएका छैनन् ।

सेलिब्रेटीहरु सामाजिक सञ्जालमा सक्रिय भइरहेका छन् । उनीहरुले सामाजिक सञ्जालमा फ्यानलाई मनोरञ्जन दिएका हुन्छन् ।

यतिबेला विक्की कौशलका फ्यानले बनाएको एक इन्स्टाग्राम खाता एक भिडियो सार्वजनिक गरिएको छ । जुन भिडियोमा विक्की पानीपुरी खान सिकाइरहेका हुन्छन् । यो पुरानो भिडियोलाई हालै शेयर गरिएको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्तामा भिडियो भाइरल भइरहेको छ । भिडियोमा फ्यानले जबरजस्त कमेन्ट गरेका छन् ।

हालै विक्की बस्ने बिल्डिङमा बस्ने एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उक्त बिल्डिङमा बलिउडका अन्य सेलिब्रेटी पनि बस्ने गर्छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : ५० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने