जब विक्की कौशलले पानीपुरी खान सिकाए, भिडियो भाइरल « Khabarhub

जब विक्की कौशलले पानीपुरी खान सिकाए, भिडियो भाइरल


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – लकडाउनका कारण बलिउड सितारामा आफ्नो घरमा कैद भएका छन् । विश्वका विभिन्न देशमा पुग्ने सेलिब्रेटीहरु घरबाहिर निस्किन पाएका छैनन् ।

सेलिब्रेटीहरु सामाजिक सञ्जालमा सक्रिय भइरहेका छन् । उनीहरुले सामाजिक सञ्जालमा फ्यानलाई मनोरञ्जन दिएका हुन्छन् ।

यतिबेला विक्की कौशलका फ्यानले बनाएको एक इन्स्टाग्राम खाता एक भिडियो सार्वजनिक गरिएको छ । जुन भिडियोमा विक्की पानीपुरी खान सिकाइरहेका हुन्छन् । यो पुरानो भिडियोलाई हालै शेयर गरिएको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्तामा भिडियो भाइरल भइरहेको छ । भिडियोमा फ्यानले जबरजस्त कमेन्ट गरेका छन् ।

हालै विक्की बस्ने बिल्डिङमा बस्ने एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उक्त बिल्डिङमा बलिउडका अन्य सेलिब्रेटी पनि बस्ने गर्छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : ५० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र