पहिरोमा पुरिएर ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते « Khabarhub

पहिरोमा पुरिएर ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- डोटीमा पहिरोले पुरिएर ६ महिने शिशुको ज्यान गएको छ ।

अविरल वर्षासँगै आएको पहिरोमा परी आइतबार जिल्लाको पूर्वीचौकी गाउँपालिका–४, सानागाउँ स्थित नुवाकोट टोलका भक्त नेपालीका ६ महिने छोरा छत्र पहिरोमा परेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।

उनका अनुसार शिशुकी आमा देवा नेपाली गम्भीर घाइते भएकी छन् । उनलाई जिल्ला अस्पताल, डोटी पु¥याइएको छ ।

पहिरो आउँदा घरभित्र भक्त, श्रीमती देवा, दुई छोरा र एक छोरी गरी ५ जना थिए । चार जना भागेर बाँच्न सके पनि शिशु पहिरोमा पुरिएका थिए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले पहिरोले घर पुरै भत्काएको जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : २९ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको