इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्ड विजयी « Khabarhub

इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्ड विजयी


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आयरल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीयमा इङ्ल्यान्डमाथि सात विकेटको सनसनीपूर्ण जित निकालेको छ ।

जितका लागि ३ सय २९ रनको लक्ष्य पाएको आयरल्यान्डले ४९.५ ओभरमा तीन विकेट गुमाएर आवश्यक रन बनाएको हो ।

आयरल्यान्डका लागि पउल स्टर्लिङले १ सय ४२ र कप्तान एन्ड्रयु बालबिरनीले १ सय १३ रन बनाए । यो नै आयरल्यान्डको जितको आधार बन्यो । उनीहरूले दोस्रो विकेटका लागि २ सय १४ रनको साझेदारी गरे ।

यसअघि इङ्ल्यान्ड ४९.५ ओभरमा अलआउट भएको थियो । टोलीका लागि इओन मोर्गनले १ सय ६ रन बनाएका थिए । यो नतिजापछि तीन एकदिवसीयको शृंखला इङ्ल्यान्डको पक्षमा २–१ ले टुंगिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : ०६ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय